तिलोत्तमा सिटी । साउन १४ गते । आर सी ई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलले बिश्व हेपाटाइटिस दिवशको अवसर पारेर सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । दिवशको अवसर पारेर संस्थाले बुटवल ११ देवीनगर रहेको आशा फाउन्डेशनमा उपचाररत बिरामीहरुको निशुल्क रक्त परिक्षण गर्नुका साथै बिरामीहरुलाई हेपाटाइटिसका बारेमा स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको टीआरएफ रोटरियन […]
आरसी ई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवल ११ को ६० औं नियमित बैठक सम्पन्न भएको छ । बर्ष २०२३/२४ का अध्यक्ष रोटरियन अप्सरा नेपालको अध्यक्षता रहेको बैठकले आगामी बर्षको भाबी कार्ययोजना, बजेट बाँडफाँड एवंँ नीति तथा कार्यक्रम लगायतका बिषयमा छलफल सम्पन्न गरेको छ । त्यस्तै वर्ष २०२३/२४ का लागि संस्थाले मानसिक स्वास्थ्य लगायतका बिषयमा जनचेतना जगाउने […]
बुटवल, १३ जेठ । रक्तसंचार केन्द्र बुटवलमा विभिन्न रक्तसमुहको रगतको अभाव देखिएसंगै जिल्लामा क्रियाशिल स्वयंसेवी संघसंस्थाहरुले नियमित र आकस्मिक रक्तदानलाई जोड दिएका छन् । शनिबार रुपन्देहीमा विभिन्न सामाजिक संघसंस्थाहरुले आधा दर्जन बढी स्थानमा रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सामाजिक सेवामा अग्रसर रोटरी ई क्लब अफ मेडिकोफयुजन हाईब्रीड नेपाल, […]
बुटवल, १९ चैत । रोटरी ई–क्लब अफ मेडिको फयुजन हाईब्रिड नेपालको आयोजना तथा रिप्दीकोट गाउँपालिकाको सहआयोजनामा वृहत निःशुल्क स्वस्थ्य शिविर तथा पाठेघरको मुखको क्यान्सर जाँच गरिएको छ । एक कार्यक्रमका बीच रिप्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले शिविरको उद्घाटन गर्दै विशेषज्ञ चिकित्सकहरुको सहयोगमा स्वस्थ्य सेवाको पहुँचबाट टाढा रहेका सेवाग्राहीहरुलाइ घरदैलोमा सेवा दिन सफल भएको बताए […]
The Rotary E-club of Medicofusion Hybrid Nepal jointly with Chhaya hospital Shandhikharka Arghakhanchi has successfully completed a free surgical camp at Chhaya hospital from March 25 to 27, providing essential medical services to patients in need. The camp offered both major and minor surgical procedures to patients, improving their quality of life. In addition, […]
बुटवल,फागुन २२ । आजदेखि बुटवलमा प्रथम न्यु होराइजन कप जिल्ला स्तरीय अन्तरबिद्यालय छात्रा भलिवल प्रतियोगिता शुरु भएको छ ।बुटवल ११ देबीनगरमा रहेको न्यु होराइजन माबिमा न्यु होराईजन स्पोर्ट क्लवको आयोजना तथा रोटरी ई कल्व अफ मेडिकोफ्युजन हाईब्रिड नेपालको सह आयोजनामा प्रतियाृेगिता शुरु भएको हो । फागु पूर्णिमा तथा तथा अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजित प्रतियोगिताको […]
बुटवल, १४ फागुन । चिकित्सक पेशासँगै सामाजिक क्षेत्रमा योगदान दिने लक्ष्यसहित स्थापना गरिएको रोटरी ई क्लब अफ मेडिको फयुजन हाईब्रिड नेपालले शनिबार अर्घाखाँचीको सन्धिखर्कमा स्वास्थ्य शिविर संचालन गरेको छ । मेडिटेक ईन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर र देउराली यातायातको सहयोगमा गरिएको शिविरमा विकट गाउँका बासिन्दाहरुले सेवा लिएको क्लबका अध्यक्ष डा. प्रकाश बस्नेतले बताए । करीब […]
बुटवल, १ माघ । पेशासंँगै सामाजिक उत्तरदायित्वमा निर्वाह गर्ने उद्देश्यका साथ रुपन्देहीका चिकित्सकहरुद्वारा स्थापना गरिएको रोटरी ई क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालले छपियामा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संचालन गरेको छ । सियारी गाउँपालिका र जलकल्याण सहकारी संस्थाको सहकार्यमा सियारी गाउँपालिकाको पब्लिक माविमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संचालन गरिएको हो । शिविरमा […]
बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल÷टिभी नदेखाउन चिकित्सकहरुले आग्रह गरेका छन् । मोबाइल÷टिभी धेरै समय हेर्दा बालबालिकाहरुमा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरुले यस्तो आग्रह गरेका हुन् । चिकित्सकहरु आवद्ध रहेको रोटरी ई–क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार “बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल÷टिभी नदेखाऊँ” अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावको बारेमा जानकारी […]
रोटरी मेडिकोफ्युजनद्वारा निःशुल्क हेपाटाइटिस परीक्षण बुटवल, १६ साउन । विश्व हेपाटाइटिस दिवसको अवसरमा रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार बुटवलको देविनगर स्थित आशा फाउण्डेशनमा निःशुल्क हेपाटाइटिस परीक्षण गरेको छ । क्लवले फाउण्डेशनमा रहेका २५ जनाको निःशुल्क हेपाटाइटिस बी र सी परीक्षण गरेको अध्यक्ष डा. सन्तोष पोखरेलले जानकारी दिए । सो अवसरमा कार्यक्रम संयोजक फिजिसियन […]