बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल÷टिभी नदेखाउन चिकित्सकहरुले आग्रह गरेका छन् । मोबाइल÷टिभी धेरै समय हेर्दा बालबालिकाहरुमा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरुले यस्तो आग्रह गरेका हुन् । चिकित्सकहरु आवद्ध रहेको रोटरी ई–क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार “बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल÷टिभी नदेखाऊँ” अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावको बारेमा जानकारी […]
रोटरी मेडिकोफ्युजनद्वारा निःशुल्क हेपाटाइटिस परीक्षण बुटवल, १६ साउन । विश्व हेपाटाइटिस दिवसको अवसरमा रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार बुटवलको देविनगर स्थित आशा फाउण्डेशनमा निःशुल्क हेपाटाइटिस परीक्षण गरेको छ । क्लवले फाउण्डेशनमा रहेका २५ जनाको निःशुल्क हेपाटाइटिस बी र सी परीक्षण गरेको अध्यक्ष डा. सन्तोष पोखरेलले जानकारी दिए । सो अवसरमा कार्यक्रम संयोजक फिजिसियन […]
रुपन्देहीको बुटवलमा रहेको रोटेरी कलब अफ मेडिको फ्युजन हाइब्रीड नेपाल र रोटेरी कलब अफ बेक्सली यूकेले मानव सेवा आश्रम बुटवललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । दम तथा श्वास प्रस्वास सम्बन्धि समस्या भएकाहरुलाइ मध्यनजर गर्दै एक थान अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको रोटेरी कलब अफ मेडिको फ्युजन हाइब्रीड नेपाल बुटवल का अध्यक्ष […]



