Category: Project

आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालको सचेतनामुलक कार्यक्रम

तिलोत्तमा सिटी । साउन १४ गते ।  आर सी ई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलले बिश्व हेपाटाइटिस दिवशको अवसर पारेर सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।  दिवशको अवसर पारेर संस्थाले बुटवल ११ देवीनगर रहेको आशा फाउन्डेशनमा उपचाररत बिरामीहरुको निशुल्क रक्त परिक्षण गर्नुका साथै बिरामीहरुलाई हेपाटाइटिसका बारेमा स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको टीआरएफ रोटरियन […]
Read More

आरसी ई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलको ६० औं बैठक सम्पन्न

आरसी ई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवल ११ को ६० औं नियमित बैठक सम्पन्न भएको छ । बर्ष २०२३/२४ का अध्यक्ष रोटरियन अप्सरा नेपालको अध्यक्षता रहेको बैठकले आगामी बर्षको भाबी कार्ययोजना, बजेट बाँडफाँड एवंँ नीति तथा कार्यक्रम लगायतका बिषयमा छलफल सम्पन्न गरेको छ ।  त्यस्तै वर्ष २०२३/२४ का लागि संस्थाले मानसिक स्वास्थ्य लगायतका बिषयमा जनचेतना जगाउने […]
Read More

तिलोत्तमामा वृहत रक्तदानमा ५२ युनिट संकलन

बुटवल, १३ जेठ । रक्तसंचार केन्द्र बुटवलमा विभिन्न रक्तसमुहको रगतको अभाव देखिएसंगै जिल्लामा क्रियाशिल स्वयंसेवी संघसंस्थाहरुले नियमित र आकस्मिक रक्तदानलाई जोड दिएका छन् । शनिबार रुपन्देहीमा विभिन्न सामाजिक संघसंस्थाहरुले आधा दर्जन बढी स्थानमा रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सामाजिक सेवामा अग्रसर रोटरी ई क्लब अफ मेडिकोफयुजन हाईब्रीड नेपाल, […]
Read More

रिव्दीकोटमा स्वास्थ्य शिविर तथा पाठेघरको मुखको क्यान्सर जाँच

बुटवल, १९ चैत । रोटरी ई–क्लब अफ मेडिको फयुजन हाईब्रिड नेपालको आयोजना तथा रिप्दीकोट गाउँपालिकाको सहआयोजनामा वृहत निःशुल्क स्वस्थ्य शिविर तथा पाठेघरको मुखको क्यान्सर जाँच गरिएको छ । एक कार्यक्रमका बीच रिप्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले शिविरको उद्घाटन गर्दै विशेषज्ञ चिकित्सकहरुको सहयोगमा स्वस्थ्य सेवाको पहुँचबाट टाढा रहेका सेवाग्राहीहरुलाइ घरदैलोमा सेवा दिन सफल भएको बताए […]
Read More

Free Surgical Camp

  The Rotary E-club of Medicofusion Hybrid Nepal jointly with Chhaya hospital Shandhikharka Arghakhanchi has successfully completed a free surgical camp at Chhaya hospital from March 25 to 27, providing essential medical services to patients in need. The camp offered both major and minor surgical procedures to patients, improving their quality of life. In addition, […]
Read More

General health camp

General health Camp was organized  jointly by LIONS club of Butwal Daurali and our club on 31 dec. 2022 at Bhabani secondary school, Butwal – 18, Screening of almost 300 patient was done. Blood sugar test  and medicine distribution worth arround 2.5 lakhs was also done.
Read More

Warm Clothes and Stationery Distribution

Winter season and school new session starting times are critical for the poor children of Nepal. Poor students can’t afford warm clothes, which causes them to drop out of school. The poor children’s warm clothes and school dress distribution program is regularly conducted to support such students . we distributed warm clothes and stationery for […]
Read More

रोटरी क्लव अफ मेडिको फ्युजन द्वारा डिभर्ना स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्ताण्तरण

अर्घाखाँची । रोटरी क्लव अफ मेडिको फ्युजन हाईब्रिड नेपालले डिभर्ना स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्ताण्तरण गरेको छ । सन्खिर्क नगरपालिका वडा नं. ११ मा रहेको डिभर्ना स्वास्थ्य चौकीलाई एक सेट अक्सिजन कन्सिट्रेटर र एक थान बाई प्याप मेसिन क्लवले हस्ताण्तरण गरेको हो । बुटवलमा रहेका ३८ जना डाक्टरहरु सम्मिलित रोटरी क्लव अफ मेडिको फ्युजन हाईब्रिड नेपाल […]
Read More

Second Installation ceremony

रोटरी क्लब अफ मेडिकोफयुजन हाईब्रिड नेपालको वर्ष २०२२/२०२३ का लागि अध्यक्ष डा प्रकाश बस्नेतले पद तथा गोपनियताको सपथ लिएका छन । क्लबको शुक्रबार साझ भएको दोस्रो पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२१/२०२२ का अध्यक्ष सन्तोष पोखरेलले पद हस्तान्तरण गरेका हुन । एक कार्यक्रमकाबीच रोटरी ईन्टरनेश्नल ३२९२ का डिजि जितेन्द्र बहादुर राजभण्डारीले नव निर्वाचित अध्यक्षलाई गोपनियताको सपथ, […]
Read More