Programme was conduced on September 10 2022 by RC E- club of medicofusion hybrid nepal, which is also a World Mental health day. This day is celebrated every September 10. With the aim to decrease the prevalence of mental illness which is increasing globally, an awareness activity was conducted at Butwal. A rally was organized […]
फागुन १२, सैनामैना । सैनामैनाको मुर्गियामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आज सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लिमिटेड र रोटरी क्लव अफ सैनामैनाको संयुक्त आयोजना तथा रोटरी क्लव अफ मेडिको फ्युजनको सहआयोजनामा शिविर सम्पन्न भएको हो । बिहान १० बजेदेखि आयोजित उक्त शिविरमा यस क्षेत्रका ३ सय जनाले स्वास्थ्य परीक्षण […]
बुटवल,फागुन २२ । आजदेखि बुटवलमा प्रथम न्यु होराइजन कप जिल्ला स्तरीय अन्तरबिद्यालय छात्रा भलिवल प्रतियोगिता शुरु भएको छ ।बुटवल ११ देबीनगरमा रहेको न्यु होराइजन माबिमा न्यु होराईजन स्पोर्ट क्लवको आयोजना तथा रोटरी ई कल्व अफ मेडिकोफ्युजन हाईब्रिड नेपालको सह आयोजनामा प्रतियाृेगिता शुरु भएको हो । फागु पूर्णिमा तथा तथा अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजित प्रतियोगिताको […]
बुटवल, १४ फागुन । चिकित्सक पेशासँगै सामाजिक क्षेत्रमा योगदान दिने लक्ष्यसहित स्थापना गरिएको रोटरी ई क्लब अफ मेडिको फयुजन हाईब्रिड नेपालले शनिबार अर्घाखाँचीको सन्धिखर्कमा स्वास्थ्य शिविर संचालन गरेको छ । मेडिटेक ईन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर र देउराली यातायातको सहयोगमा गरिएको शिविरमा विकट गाउँका बासिन्दाहरुले सेवा लिएको क्लबका अध्यक्ष डा. प्रकाश बस्नेतले बताए । करीब […]
बुटवल, १ माघ । पेशासंँगै सामाजिक उत्तरदायित्वमा निर्वाह गर्ने उद्देश्यका साथ रुपन्देहीका चिकित्सकहरुद्वारा स्थापना गरिएको रोटरी ई क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालले छपियामा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संचालन गरेको छ । सियारी गाउँपालिका र जलकल्याण सहकारी संस्थाको सहकार्यमा सियारी गाउँपालिकाको पब्लिक माविमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संचालन गरिएको हो । शिविरमा […]
रोटरी मेडिकोफ्युजनद्वारा निःशुल्क हेपाटाइटिस परीक्षण बुटवल, १६ साउन । विश्व हेपाटाइटिस दिवसको अवसरमा रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार बुटवलको देविनगर स्थित आशा फाउण्डेशनमा निःशुल्क हेपाटाइटिस परीक्षण गरेको छ । क्लवले फाउण्डेशनमा रहेका २५ जनाको निःशुल्क हेपाटाइटिस बी र सी परीक्षण गरेको अध्यक्ष डा. सन्तोष पोखरेलले जानकारी दिए । सो अवसरमा कार्यक्रम संयोजक फिजिसियन […]
रोटरी ई–क्लव मेडिकोफ्युजन हाइब्रीड नेपालले ‘जथाभावी नथुकौं’ अभियान सुरु गरेको छ । थुकले मृत्यु फैलाउँछ भन्ने सन्देश फैलाउन अभियान सुरु गरिएको क्लवका संस्थापक अध्यक्ष डा. सन्तोष पोखरेलले बताए । अभियानको शनिबार बुटवलको ट्राफिक चोकबाट सुभारम्भ गरिएको हो । अभियानको सुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीले अभियान निकै सान्दर्भिक भएको बताउँदै […]
Got the responsibility of monitoring and supervision of medical equipments and children’s play station donated by RC Central Butwal to Siddhartha children and Women Hospital, Amda Butwal.